मेगा बैंकको कामु सिईओमा अनुपमा

काठमाडौं ।  अनिल शाहले छाडेपछि मेगा बैंकको  कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अनुपमा खुनजेली नियुक्त भएकी छिन् । गत मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खुनजेलीेलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अनुपमाले मंसिर २३ गतेदेखि नै बैंकको कार्यभार सम्हालि सकेकी छन् । तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैक हुँदै मेगा बैंक पुगेकी थिइन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस