सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा गर्ने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप