सिभिल बैंकको शाखा पाँचथरको रविमा

काठमाडौँ । सिभिल बैंकले पाँचथरको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष अमरराज माखिमले गरे ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं. १ का प्रबन्धक सन्तोषकुमार बुढाथोकीको उपस्थितिरहेको  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप