चितवन । खैरहनी नगरपालिका. १ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । वर्ष २९ का अनिश महतोको अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




