सर्पले डस्दा दुई दिदिबहिनीको मृत्यु

काठमाडौं ।  बिषालु सर्पको टोकाइबाट एकै परिवारका दुई दिदिबहिनीको मृत्यु भएको छ ।राजपुर गाउपालिका वडा न.७  भौवाना निवासी शेर बहादुर सार्कीका दुई छोरीको घरमा सुतेको बेला सर्पले डसेर मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री