स्वयम्भूमा गोली चल्यो

काठमाडौं । काठमाडौंको स्वयम्भूमा   प्रहरीले लुटेरा समूहमाथि गोली चलाएको छ । प्रहरीले गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ । लोप्साङ भनिने  मिलन लामा  र अर्का अमृत तामाङ पक्राउ परेका छन्। लामाको दुवै घुँडामा गोली लागेको छ । घाइते लामाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थप जानकारी आउन बाँकी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री