सनराइजको शाखारहित बैंकिङ्ग सेवा झापाको हलदीबारीमा

काठमाडौँ । सनराइज बैंकले झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २ मा ३८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरु गरेको छ ।

उक्त  शाखा  रहित बैंकिङ्ग सेवाको  उद्घाटन  हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले  गरे  ।

साथै ,समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सर्बधन तामाङ्लाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री