डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ ।

अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ, डिजेलको प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ भने  एलपी ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री