‘जब घाम ढल्छ’ सार्वजनिक (भिडियाे)

काठमाडाैँ । गायक निर्मल दाहालको आवाज रहेको गीत ‘जब घाम ढल्छ’ सार्वजनिक भएको छ । चर्चित गायक नवीन के भट्टराईको कम्पोजमा बनेको गीत यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा एलिजा बस्नेतकाे अभिनय छ। ज्ञानेन्द्र शर्माको निर्देशन र छाँयाङ्कन रहेको गीत रोश सुवेदीले लेखेका हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री