काठमाडौं १ को मतगणना रोचक बन्दै प्रकाशमान पहिलो ,रविन्द्र मिश्र दोस्रो

काठमाडौं । काठमाडौं १ को मतगणनाको सुरुवाती परिणाम रोचक बन्दै  गएको छ ।शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्र दोस्रोमा छन् । कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रले  ६७० मत ल्याएका छन् ।दुईवीचको मतान्तर २६६ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री