काठमाडाैँ । जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ।वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्।
तीव्र औद्योगिककीकरणका कारण सन् १८५० देखि सन् १९०० सम्मको अवधि अत्यधिक तातेको थियो। त्यसयता १ डिग्री तापक्रम बढिसकेको छ। यसलाई वैज्ञानिकहरूले अत्यन्त जोखिमपूर्ण मानेका छन्। बीबीसीले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।
विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न नसके जलवायु परिवर्तनका घातक प्रभावबाट जोगिन नसकिने उनीहरूले औंल्याएका छन्।
तपाईंको प्रतिकृया




