नेपालद्वारा यूएईसामू २२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत नेपाल र युएईबीच  पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङमा आएको नेपालले यूएइको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो ।नेपालबाट शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए । घरेलु टोली युएईले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री