संघीय फोरमका कार्यकर्ता चढेको जिप दुर्घटना, चालकको मृत्यु

रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटको बौधिमाइ नगरपालिका ८ भकुवा खोलामा खस्दा चालक गोपालराय यादवको मृत्यु भएको छ ।  दुर्घटनामा परी ६ जना  घाइते भएका छन् ।

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साह घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा जिप दुर्घटनामा परेको थियो । घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after