नेपाल दूर संचार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

काठमाडौं । नेपाल दूर संचार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त भएका छन् । मन्त्री परिषद् बैठकको निर्णय अनुसार संचार तथा सूचना मन्त्री गोकूल वास्कोटाले उनलाई अध्यक्षमा नियुक्त गरेकाे वताएका छन् ।

खनाल यस भद्ददा पहिले प्राधिकरणको कार्यवहाक अध्यक्ष थिए । प्राधिकरणमा दिगम्बर झाले राजिनामा दिएपछि अध्यक्षको पद खाली नै थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री