यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ९) एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०७ पैसा र बिक्रीदर ११०  रुपैयाँ ६७ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२३ रुपैयाँ ३६, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३९ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९७ पैसा  र बिक्रीदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री