काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति आज दिउसाे ४ वजे सार्वजनिक गर्ने भएको छ ।
अाज विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे र्याडिशमा बैंकर्स, उद्योग व्यवसायी र पत्रकार माझ मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेकाे हाे ।
तपाईंको प्रतिकृया




