हेटौडामा मोटरसाइकल र सुमो ठोक्किँदा २ जनाको मृत्यु

काठमाडाैँ ।  हेटौडामा  सवारी दुर्घटनाहुँदा  २ जनाको मृत्यु भएको छ । बाराबाट हेटौडातर्फ आइरहेको भारतीय नम्बरको ट्रकसँग  मोटरसाइकल, एक अटो र एक टाटा सुमो ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने  पाँच जना घाइते भएका छन् । घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले  जनाएको छ । दुर्घटनामा परी  मृत्यु भएको सनाखत हुन सकेको छैन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री