ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा नवदुर्गा गाउँपालिकामा

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले सोमबार डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका, २, बडममा आफ्नो ५० औ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस