ऋचाको ‘सुपर गोर्खे’ साउन १० देखि प्रदर्शनमा आउने

काठमाडौँ । नायिका ऋचा सिंह ठकुरीको ‘सुपर गोर्खे’ साउन १० देखि प्रदर्शनमा आउने भएको छ । राज थापाको निर्देशनमा तयार भएको फिल्ममा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री