मतदान केन्द्र आउने क्रममा एक युवतीको मृत्यु

दोलखा । दोलखाको तामाकोशी गाँउपालिका -६ स्थित महेन्द्र मावि मतदान केन्द्र आउने क्रममा एक युवतीको मृत्यु भएको छ ।प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न वुथमा पुग्ने क्रममा २५ वर्षीया निर्मला फुयालको मृत्यु भएको हो ।

फुयालको उकालो हिड्ने क्रममा अकस्मात हृदयघात भएपछि उनकाे निधन भएकाे थियो ।उनले मतदान गर्न पाइनन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस