सन नेपालले गर्यो २६ लाख ३४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत बिमितको २६ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ जना मृत बिमितको रकम भुक्तानी गरेको हो ।

मृत्युवरण गर्ने बिमितहरु मध्येमा महिलाको भन्दा पुरुषको संख्या धेरै देखीएको छ । १ जना महिला बिमितले मृत्युवरण गर्दा ४ जना पुरुष बिमितले मृत्युवरण गरेका छन् । मृत्युवरण गर्ने बिमितहरु कैलाली, रुकुम, रुपन्देही, महोत्तरी र कञ्चनपुरका रहेका छन् ।

मृत्युवरण गर्ने बिमितहरु व्यापार व्यसायदेखी शिक्षण पेशामा आवद्ध रहेको थिए । ३ जना बिमितले व्यापार व्यवसाय गर्दै आएका थिए भने १ जना शिक्षण पेशामा आवद्ध रहेका थिए ।सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजकुमार अर्यालले आफूहरुले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्दै आएपनि देशैभर नै सेवा प्रदान गर्दै आएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस