सनराइज बैंकद्धारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण

काठमाडाैँ । सनराइज बैंकले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रवद्र्धनको लागि ल्याएको ‘गो ग्रीन गल्फ क्यापेन’ अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जात जातीका विरुवा लगाइएको थियो ।

गल्फ खेलाडीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक भुमिका निर्वाह गदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds