चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक (भिडियाे)

काठमाडाैँ । चलचित्र ‘गीत गजल’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । भारतको गोवार नेपालमा छायांकन गरिएको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीत सार्वजनिक भएको हो । अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ ।

यो चलचित्र असोजको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचरिङ गरिएको छ । यो चलचित्र यी दुबैका लागि डेब्यू हो । नितिन चन्दको कोरियोग्राफी रहेको भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस