सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्रा.बि मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीद्वारा एक राउन्ड हवाई फायर गरेको छ ।झडपमा परी केही घाइते भएको प्रहरीले जानकारी दिएको छ । लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ अाक्रमण गरेपछि झडप भएको थियो । अहिले स्थिति सामान्य रहेको छ ।

तपाईंको प्रतिकृया




