काठमाडौं । अविरल वर्षाका कारण सिंहदरबारकोपूर्वी प्रवेशद्वार छेउ अनामनगर तर्फको पर्खाल भत्केको छ । सिंहदरबारलाई घेर्न बनाइएको पर्खाल सडक तर्फ ढलेपछि यातायात आवतजावतमा समस्या भएको छ। भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।
तपाईंको प्रतिकृया




