बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई कृषि विकास बैंकको सहयोग

काठमाडाैा । कृषि विकास बैंकको किर्तिपूर शाखाले बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई एक लाख १० हजार रुपैयाँ बराबरको सामग्री सहयोगस्वरुप प्रदान गरेको छ ।

किर्तिपुर नगरपालीका मेयर रमेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा संघका अध्यक्ष लक्ष्मी काफ्लेलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री