लुम्बिनी विकास बैंकद्वार अपाङ्ग मैत्री समाजलाई सेतो छडी वितरण

काठमाडौं । लुम्बिनी विकास बैंकले १२औं वार्षिकोत्सवको अवसर पारेर पोखरा महानगरपालिका २८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी वितरण गरेको छ ।

बैंकले काठमाडौं डिल्लिबजारमा अवस्थित आप्mनो केन्द्रिय कार्यालयको हातामा रक्तदान कार्यक्रम तथा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ६७ जना रक्तदाताहरुले आफ्नो अमूल्य रक्तदान गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस