‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज

काठमाडौँ । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री