माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक इन्टरनेशनल अस्पतालमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक इन्टरनेशनल अस्पताल पुगेका छन् । उनका साथमा पत्नी सीता दाहाल पनि अस्पताल पुगेकी छिन् ।प्रकाशको आज बिहान निधन भएको हो । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री