आज भएको सेमिफाइनलबाटै नेपाल बाहिरियो

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा १०३ रन जाड्दा अलआउट भयो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री