प्रभु बैंकद्वारा हावाहुरी पीडितलाई सहयोग

महेन्द्रनगर । प्रभु बैंकको धनगढी शाखाले गत जेठमा आएको हावाहुरीबाट पीडित समुदायलाई आर्थिक सहयोग गरेको छ । बैंकले राहतस्वरूप रू. १ लाख सहयोग गरेको शाखा प्रबन्धक रविकान्त जोशीले बताए ।

सहयोग कार्यक्रममा शाखा प्रबन्धक जोशी र बैंकको प्रादेशिक कार्यालय प्रमुख नन्दराज जोशीले उक्त चेक हस्तान्तरण धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप ओडलाई हन्तान्तरण गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री