एसईईको नतिजा आज सार्वजनिक नहुने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको थियो प्राविधिक त्रृटिका कारण आज  नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री