चलचित्र ‘पिजडा ब्याक एगेन’को गीत‘तिमी नी आधा’ सार्वजनिक

काठमाडौं ।चलचित्र ‘पिजडा ब्याक एगेन’को गीत सार्वजनिक भएको छ । माघको पहिलो साता रिलिज हुने चलचित्रको ‘तिमी नी आधा’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।

चलचित्रमा निखिल उप्रेती, सारा श्रीपाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सौरभ लामाको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मौनता श्रेष्ठको कथा, हिमाल केसीको एक्सन  रहेको  चलचित्रमा हिमाल केसीको निर्देशन  रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री