टुरिजम डेभलपमेन्ट बैंकको नयाँ शाखा महेन्द्रनगरमा

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले आफ्नो शाखा नयाँ शाखा महेन्द्रनगरमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष पुष्पराज कंडेल तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरेका छन् ।

महेन्द्रनगर शाखासहित अब बैंकको शाखा संख्या ३२ र १ एक्सटेन्सन काउन्टर गरी कुल ३३ पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री