हेमन्तको ‘माया बस्यो है’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीत ‘साईली’ पछि गायक हेमन्त रानाको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा स्रगस्त रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् ।

माया प्रेम बोल्ने गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राना र किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठ र  रुबिन प्रधानले खिचेका हुन् । भिडियोमा दयाहाङ राई पनि छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस