सगरमाथा ईन्स्योरेन्स कम्पनी ‘ईमर्जिङ एशिया ईन्स्योरेन्स कन्क्लेभ २०१९’ अवार्डबाट सम्मानित

काठमाडौं । सगरमाथा ईन्स्योरेन्स कम्पनी ‘ईमर्जिङ एशिया ईन्स्योरेन्स कन्क्लेभ २०१९’ अवार्डबाट सम्मानित भएको छ ।  हालै भारतीय चेम्बर अफ कमर्सले थाईल्याण्डको बैंककमा आयोजना गरेको ‘ईमर्जिङ एशिया ईन्स्योरेन्स कन्क्लेभ २०१९’ मा ईन्स्योेरेन्सलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री