एनआइसी बैंकको काउन्टरबाट इसेवामा रकम लोड गर्न पाइने

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।

मोबाइल बैंकिङ सेवाबाट यस्तो सुविधा दिएको बैंकले काउन्टरबाटै यस्तो सेवा दिने भएको हो।

२८४ शाखा २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर र ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिइरहेहको बैकसँग १६ लाख ग्राहक छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस