कर्णालीमा नदीमा जीप दुर्घटना: जिपमा सवार ८ जनाको नाम खुल्यो

सिमकोट । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को कैलेवालु सडकखण्डबाट जीप कर्णाली नदीमा खसेको जीपमा १० जना सवार रहेको गाउँपालिका प्रशासनले जनाएको छ।

जिपमा सवार ८ जनाको नाम खुलेको छ। खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल, उनको भाई चन्द्र हमाल, गाडीका चालक मणी शाही,  नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेका छन् । त्यस्तैगरी, खार्पुनाथ गाउँपालिका १ की कौर कामी र उनका २ वर्षको बालक समेत बेपत्ता भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप