सिटिजन्स बैंकको ६५ औं शाखा झापाको हल्दिबारीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका छन् ।

बैंकले हालसम्म ६५ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिब ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after