चट्याङ लागेर सिन्धुलीमा एक जनाको ज्यान गयो

सिन्धुली । दुधौली नगरपालिका-१ निवासी ४५ वर्षीय भीमनाथ कुँमरको चट्याङ लागेर ज्यान गएको छ ।

दुधौली नगरपालिका-१ का वडा सचिव हेडम्बराज अधिकारीका अनुसार, कमला नदीको बगरमा गाइवस्तु चराएर घर फर्किने क्रममा बिहीबार साँझ कुँमरको ज्यान गएको हो ।

साँझ करिब साढे सात बजेतिर पानी परेपछि रुखमुनि ओत लाग्ने क्रममा चट्याङ लागेर कुँवरको घटनास्थलमा नै ज्यान गएकाे हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस