सुन प्रतितोला ६२ हजार ४ सयमा कारोबार

काठमाडाैँ । सुन आज प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा करोबार भएको सुन आज १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री