नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा ९० करोड

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पयिहलो त्रैमासमा ८९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेके छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री