चलचित्र कान्छीको पहिलो गीत ‘ए चरी चट्ट परी….’ सार्वजनिक

चलचित्र कान्छीको  ‘ए चरी चट्ट परी….बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

आकाश अधिकारी निर्देशित यो चलचित्र आगामी माघ २६देखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको छ । चलचित्रमा दयाहाङ र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेस्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ । पुरुषेत्तम प्रधानले छायाँकन गरेको यो चलचित्रको अधिकांश दृश्य मुस्ताङका खिचिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री