बलात्कारको आरोपमा एक जना पक्राउ

रुपन्देही । बुटवलमा बलात्कार गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।

बुटवल बस्ने १५ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने ३७ वर्षका बिष्णु प्रसाद कुँवरलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विगत केही समयदेखि बालिकालाई पटकपटक जबरजस्ती करणी गर्दै आएका कुँवरलाई वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कुवरलाई सोही ठाउँस्थित बिनापाते भन्ने स्थानबाट पक्राउ गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री