काठमाडौंको कमलादीमा गोली चल्यो

काठमाडौं । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । प्रहरीले गोली हानेर भाग्दाभाग्दै दुई जनालाई पक्राउ गरेको छ । कमलादीको प्रज्ञा भवन छेउमा रहेको गण्डकी खाजा घरमा गोली चलेको हो । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोल बरामद गरिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री