पृथ्वीराज मार्ग अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा परेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री