राष्ट्रिय वाणिज्य बैंकको खुदनाफा ७१ करोड

काठमाडौं । राष्ट्रिय  वाणिज्य बैंकले ३ महिनामा २१ करोड रुपैयाँ नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री