बिजुलीबजारमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं । बिजुलीबजारमा आज बिहान साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

दुर्घटनामा बा ४१ प ५३६ नम्बरको मोटरसाइकल चालक ललितपुर पाटनका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार काभ्रेकी रितु लामा घाइते भएकी छन्। मोटरसाइकल रड बोकेको साइकलमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after