धनुषा । आफ्नै श्रीमती शिवशक्ती देवी सदालाई कोदालो प्रहार गरी घाइते बनाएको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-६ मुसहरीटोलका देवु सदालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहारबाट घाइते भएकी शिवशक्ती देवीको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




