सामसुङको आधिकारिक सेवा केन्द्र भानुचोक, जनकपुरमा सुरु

काठमाण्डौ । नेपाल अधिराज्य भरी १७ वटा सामसुङका सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र भानुचोक, जनकपुरमा सुरु गरेको छ । आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” वताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री